सेनाले यी स्थानहरूमा आज कर्फ्यु जारी राखेको छ!

sidhasamachar.com

काठमाडौं ,भाद्र २५-देशमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज पनि केही स्थानमा कर्फ्यु जारी राखेको छ।

जेन जिको आन्दोलनका क्रममा विभिन्न स्थानमा लुटपाट आगजनिका घटना कायम नै रहेकोले सो निर्णय गरिएको भन्नेब्कुरा सेनाले जानकारी दिएको छ।

प्रतिक्रिया