काठमाडौं ,भाद्र २४- नेपाली सेनाले सम्पुर्ण आन्दोलनकारीहरुलाइ सम्यम भै सहयोग गर्न अपिल गरेको छ।
आज भएको जेन जिको आन्दोलनमा १९ युवाहरूको मृत्यु पछि देशैभरी भएको आन्दोलनका कारण ठूलो धनजनको क्षती भएको अवस्थामा सम्यमताको लागि अनुरोध गर्दै विग्यप्ती निकालेको हो।
२३ भदौ २०८२, मङ्गलबार ०६:३६ मा प्रकाशित