काठमाडौं, भाद्र २९ -प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना नयाँ सदस्यलाई समावेश गरेकी छन्।
उनीहरूले शपथ भने भोलि (सोमबार) लिने भएका छन्।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय – कुलमान घिसिङ
अर्थ मन्त्रालय – रामेश्वर खनाल
गृह तथा कानुन मन्त्रालय – ओमप्रकाश अर्याल
यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् थप सशक्त बनेको विश्लेषण गरिएको छ।
२८ भदौ २०८२, आईतबार १०:०४ मा प्रकाशित