ओलिद्वारा प्रधानमन्त्री पदबाट राजिनामा

sidhasamachar.com

भाद्र २४- देशै भरी चर्किएको आन्दोलनको राप र तापका कारण केपि ओलिले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छ्न।

हिजो भएको जेन जिको आन्दोलनका क्रममा १९ जना युवाहरूको ज्यान गएपछि आज बिहानै बाट देशैभरी जनताहरु सडकमा उत्रिएर सरकारको विरुद्धमा आन्दोलन चर्काएका थिए।

प्रधानमन्त्रीको राजीनामा सङ्गै देशमा अब नयाँ शिराबाट राजनीति अघि बढ्ने विश्वास लिइएको छ।

प्रतिक्रिया