काठमाडौं ,भाद्र २७- जेन जिको प्रस्तावमा पुर्व प्रधान न्यायाधीश शुशिला कार्की नयाँ प्रधानमन्त्री हुने पक्का पक्की भएको खबर प्राप्त भएको छ।
प्रधान सेनापती,रास्ट्रपति ,पुर्व प्रधान न्यायाधीश शुशिला कार्कि,कानुन विद लगायत दलका नेताहरुसङ्गको परामर्श पछि संवैधानिक तवरले शुशिला कार्किलाइ नयाँ प्रधानमन्त्रीमा लगभग सहमती भएको भन्ने खबर छ।
कुनै प्राविधिक समस्या नभए भोलि प्रधानमन्त्रीको सपथ हुने छ।
बाकी खबर आउन बाकी.....
२६ भदौ २०८२, शुक्रबार ०१:१६ मा प्रकाशित